यो मेरो आफ्नै कथा हो — जहाँ म आफैँ राम पनि हुँ, र आफैँ रावण पनि। हरेक मान्छेमा दुईवटा शक्ति हुन्छन्: एक राम, एक रावण।
म आफैँ रावण, म आफै राम।
म आफै राक्षस, म आफै भगवान।
Type keywords to discover portfolio projects, live demos, blogs, gallery captures, and more.
एक कविता — आफ्नै भित्रको राम र रावण, देवता र राक्षसको कथा।
यो मेरो आफ्नै कथा हो — जहाँ म आफैँ राम पनि हुँ, र आफैँ रावण पनि। हरेक मान्छेमा दुईवटा शक्ति हुन्छन्: एक राम, एक रावण।
म आफैँ रावण, म आफै राम।
— VAM
म आफै राक्षस, म आफै भगवान।
Recipient: Dhurba Sodari (DhurveX) • Dailekh, Karnali Province, Nepal